जल
जल मन भएँ प्यार तिम्रो नजरमा
नढाटि
तिमि भनिदेउ
प्राण
कति कति बजारमा ।।
सहन
म अग्निको
राप निलीदिउला
नढाटि
तिमि भनिदेउ
प्राण
विष पीई
दिउँला ।।
आत्मा
गलेर हरेक
देह बोक्न
कठिन भयो
नढाटि
तिमि भनिदेउ
प्राण
ऐठन भयो
।।
Home Literature अध्याक्मिक गीत
By Kabin R. Luitel At July 14, 2021 0
जल
जल मन भएँ प्यार तिम्रो नजरमा
नढाटि
तिमि भनिदेउ
प्राण
कति कति बजारमा ।।
सहन
म अग्निको
राप निलीदिउला
नढाटि
तिमि भनिदेउ
प्राण
विष पीई
दिउँला ।।
आत्मा
गलेर हरेक
देह बोक्न
कठिन भयो
नढाटि
तिमि भनिदेउ
प्राण
ऐठन भयो
।।
Post a Comment